आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पुर्व गृहमन्त्री नैनबहादुर स्वाँरको निधन
दुर्घटना/अपराध

पुर्व गृहमन्त्री नैनबहादुर स्वाँरको निधन

मंसिर १८,

काठमाडौं । पुर्व गृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ ।

उनको ९५ वर्षको उमेरमा निधन भएको हो । स्वाँर बुधबार मात्रै कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका थिए।

फेसबुक प्रतिक्रियाहरु