शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई लोकतन्त्र र बहुपक्षीयता तर्फ डोर्यायो- गगन थापा
समाचार

अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई लोकतन्त्र र बहुपक्षीयता तर्फ डोर्यायो- गगन थापा

कात्तिक २३,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्याएको बताएका छन् ।

आइतबार बिहान टुवीट् गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

शनिबार मात्रै अमेरिकामा ४६ औं राष्ट्रपति पदमा डेमोक्रटिक उम्मेद्वार जो वाइडेन निर्वाचिन भएका छन् । राष्ट्रपति वाइडेनलाई अघोषित रुपमा बधाई दिदै थापाले अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्‍याउँछ भन्नेमा विश्वास पलाएको छ उल्लेख गरेका हुन् । उनले सन्देह,यो नतिजाले हाम्रो घर भित्रका र अन्य तिरका पनि अनुदार,जिङ्गोइस्टिक,र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्ने छ टुवीट्मा लेखेका छन्  ।

फेसबुक प्रतिक्रियाहरु