शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिजय श्रेष्ठको हंगकंगमा छाँयाकन गरिएको म्युजिक भिडियो सार्बजनिक [भिडियो सहित]
चलचित्र

बिजय श्रेष्ठको हंगकंगमा छाँयाकन गरिएको म्युजिक भिडियो सार्बजनिक [भिडियो सहित]

कात्तिक ०३

काठमाडौँ | बिजय श्रेष्ठले तेस्रो म्युजिक भिडियो (Music video photo Zone Facebook page) र YouTube channel मार्फत सार्वजनिक गरेका छन् । Black Hawk Nepal को सो गीत बिजय श्रेष्ठले निर्देशन सम्पादन र छाँयाकन आफै गरेका छन् । Hong Kong मा छाँयाकन  गरिएको सो गीतमा ईण्डोनेसियन / चाईनिजले मोडलल अनीले अभिनय गरेकि छिन् ।

लकडाउनको फुर्सदिलो समयमा Black Hawk Nepal का सावनदेव श्रेष्ठले युवाहरुलाई लक्षित गरि विल्कुल नयाँ Melody मा गीत बनेको बताएका छन् ।यसअघि पनि “जाउँ जुन बाटोमा” “प्रेमपिडा” गीतको Music Video बनाईसकेका बिजय श्रेष्ठका लागि पनि नयाँ अनुभव भएको बताएका छन् ।

विदेशि मोडल र भाषा फरक भएपनि गीतको भावलाई जीवन्तता दिएकी छिन् । प्रवासमा रहेको विदेशिहरुसँग नेपाली गीतमा सहकार्य गर्दा उनिहरुले पनि नेपाली गीत सँगीतलाई बिशेस चासो दिने गरेको अनुभव बिजय श्रेष्ठले सुनाए ।

फेसबुक प्रतिक्रियाहरु