कात्तिक १३, काठमाडौं । दसैँका १० दिन (१-११ कात्तिक)मा देशभर सडक दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । अन्य ६ सय २७ जना घाइते भएका छन्, तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार यसबीचमा काठमाडौं उपत्यकामा चारजनाको मृत्यु, चार गम्भीर र एक सय […]