शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज विश्व शहर दिवस २०२० मनाइँदै
समाचार

आज विश्व शहर दिवस २०२० मनाइँदै

कात्तिक १५

काठमाडौं । आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ ।

यो वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकोमा जोड दिए ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।

 

 

फेसबुक प्रतिक्रियाहरु