शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा सूधार
समाचार

कोरोना संक्रमित कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा सूधार

कात्तिक १५,

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार भएको छ । छदिन अघि कोरोना संक्रमण पुष्टि भएर उपचाररत विश्वकर्मालाई आइसियूमा राखेर उपचार भैरहेको छ ।

उनको राजधानीस्थित ग्राण्डी अस्पतालको आइसियूमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार हुने थालेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनलाई कोरोना संक्रमणसंगै फोक्सोमा निमोनिया भएको बताइएको छ  ।

उनमा गत कात्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। file Photo

फेसबुक प्रतिक्रियाहरु