असोज ०२,
रामेछाप । रामेछाप जिल्लामा शुक्रबारदेखि सार्वजनिक तथा निजी यातायात संचालन हुने भएको छ । जिल्ला प्रशानस कार्यलय रामेछापले बिहिबारदेखि आघोषित् जारी निषेधाज्ञालाई थप खुकुलो बनाएसंगै यातायातका साधान संचालन हुनेभएको छ । गत चैत्र ११ गतेदिखि बन्द यातायात खुलेसंगै यातायात व्यवसायी खुसि भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु