शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जिल्ला प्रशासनमा डिसिसिएमसिको बैठक सुरु : महत्वपूर्ण विषयमा छलफल् चल्दै
रामेछाप बिशेष

जिल्ला प्रशासनमा डिसिसिएमसिको बैठक सुरु : महत्वपूर्ण विषयमा छलफल् चल्दै

असोज ०१,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना रोकथाम, नियन्त्रण जिल्लास्तरीय समितिको बैठक सुरु भएको छ ।

जिल्ला प्रशासनमा अहिले केहीबेर अघि बैठक सुरुभएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकी दिइन् । उनका अनुरास आजको बैठकले लामो दूरीका यातायात् संचालन गर्ने विषय, व्यापार ब्यवसाय खुलाउने, लगाएतका विषयमा निर्णय लिने छ ।

फेसबुक प्रतिक्रियाहरु