बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना पुष्टि
गोकर्नेश्वोर बिशेष

काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना पुष्टि

भदौ ३०,

काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् ।

जसमा  काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।file Photo

फेसबुक प्रतिक्रियाहरु