बुधबार, अशोज १९, २०७९
  • होमपेज
  • मन्थलीमा जेसिजद्वरा रक्तदान
रामेछाप बिशेष

मन्थलीमा जेसिजद्वरा रक्तदान

भदौ २६,

रामेछाप । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मूल नाराका साथ नेपाल जेसिजले सदरमुकाम मन्थलीमा रक्तादान कार्यक्रम गरेको छ । शुक्रबार (आज) जेसिजले सप्ताह २०२० तेस्रो दिनमा  जेसिजले बृहत रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा जिल्लाका विभिन्न २५ जनाले रक्तदान गरेका छन् । कोरोना भाइरस संक्रमणबाट प्रभावित भएर हाल देशैभरि रगत अभाव भएको अवस्थालाई मध्यनजर गरि जेसिजले सहयोग स्वरुप रक्तदान गरेको हो । विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको जेसिजले सो कार्या गरेको हो ।

नेपाल रेड्क्रस् सोसाइटीको प्रविधिक सहयोगमा शाखाको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रियाहरु