शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आज रामेछापमा भेटिएका १३ जना कोरोना संक्रमितमा, ७ जना काठमाडौंमा भएको पुष्टि
रामेछाप बिशेष

आज रामेछापमा भेटिएका १३ जना कोरोना संक्रमितमा, ७ जना काठमाडौंमा भएको पुष्टि

भदौ १९,

रामेछाप । रामेछापमा शुक्रबार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित् मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिए । लगतै जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापबाट पठाएको स्वाबमा ६ जना पोजेटिभ भएको हो ।

 

बाँकी ७ जना भने काठमाडौंमा नै स्वाब संकलन गरिएको पोजेटिभ आएको उनले बताए । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या कूल संख्या ८६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु