बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार

उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना

भदौ १९,

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु