शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • थप २ जना काठमाडौंमा बस्ने रामेछापेलीमा कोरोना पुष्टि
रामेछाप बिशेष

थप २ जना काठमाडौंमा बस्ने रामेछापेलीमा कोरोना पुष्टि

कोरोना

भदौ १६
रामेछाप । रामेछापमा मंगलबार थप दुई जना कोराना संक्रमित थपिएका छन् । आजको नियमित् मिडिया ब्रिफिंङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्रर गौतमले थप २ जना रामेछापेलीहरुमा कोरोना पुष्टि भएको बताए ।

आएका छन् । प्रवक्ताले संक्रमित् थपिए बताए लगतै जिल्ला अस्पताल रामेछापले दिएको जानकारी अनुसार उनीहरु काठमाडौंमा रहेका हुन् । उनीहरुको जिल्लाको स्थायी ठेगाना भने खुलाईएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु