मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए

भदौ ११

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

फेसबुक प्रतिक्रियाहरु