बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापमा थप ६ जना कोरोना संक्रमित थपिए
रामेछाप बिशेष

रामेछापमा थप ६ जना कोरोना संक्रमित थपिए

भदौ ११,

रामेछाप । रामेछापमा थप ६ जना कोरोना संक्रमित थपिएका छन  । बिहिबारको नियमित् मिडिया ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६ जना संक्रमित थपिएको बताए । जिल्ला अस्पतालले कोरोना पुष्टि भएकाहुमा एक महिला र ५ जना पुरुष रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ । उनीहरु सबै मन्थली नगरपालिकाका स्थानीय भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु