शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा एक महिलाले झुण्डिएर आत्महत्या गरिन्
रामेछाप बिशेष

रामेछापमा एक महिलाले झुण्डिएर आत्महत्या गरिन्

आत्महत्या

साउन २२

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ६ हात्तीटारमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । गत बुधबार नारायण माझीकी २७ वर्षीय श्रीमती चमेली माझीले आफ्नै घरको भुइतलाको दलिनमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्याल रामेछापका प्रवक्ता टेकेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार, उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ । उनको शव अहिले प्रहरीले उनका परिवारलाई जिम्मा लगाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु