जुनेली न्युज रामेछाप । नेपाल दलित विद्यार्थी संघका केन्द्रिय सदस्य सबिन बिकले रामेछापमा कोरोना सुरक्षाको लागि स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन् । आइतबार रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ४ स्थित स्वास्थ्य चौकीलाइ सोही ठाउँका स्थानिय समेत रहेका बिकले ब्यक्तिगत खर्चमा नर्मल २३० थान मास्क, थर्मल गन १ थान, पञ्जा १३ थान, सिटामोल २०० ट्याब्लेट, भिटामिन […]