बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • लकाडाउनका कारण गोकर्नेश्वोर न.पा. वडा नं ५ ले राहत वितरण गर्न नाम संकलन गर्दै
समाचार

लकाडाउनका कारण गोकर्नेश्वोर न.पा. वडा नं ५ ले राहत वितरण गर्न नाम संकलन गर्दै

चैत १९,

काठमाडौँ, कोरोना भाइरस संक्रमणका कारण देशमा  लकडाउन भएको अवस्थामा विपन्न वर्ग र दैनिक ज्यालादारी गर्ने श्रमिक बर्गलाई गोकर्नेश्वोर नगरपालिका वडा नं ५ को तर्फबाट राहत वितरण गर्ने भनी सुचना प्रकाशन गरेको छ |

वडा समन्वयन समितिको निर्णय अनुसार यस वडा भित्र बसोबास गर्ने व्यक्तिहरुलाई  घरबेटीको सिफारिसमा नाम संकलन गर्ने कर्येहरु भैरहेको छ, आ-आफ्नो पाएक पर्ने स्थानका वडा सदस्यहरुसंग सम्पर्क गरि नाम टिपाउनु हुन अनुरोध गरि सुचना प्रकाशन गरिएको हो |

नाम संकलन गर्दा सहि व्यक्ति पहिचान गरि विवरण दिनु होला गलत भएमा नेपाल सरकारको नियम बमोजिम कारबाही गरिन्छा साथै फिफरिघरबेटीको नागरिकताको फोटोकफी अनिवार्य राख्न अनुरोध गरिएको छ  |

सम्पर्क:

  1.  नारायण बहादुर सुबेदी – वडा अध्यक्ष- ९८५१०९३७३६
  2.  मुकुन्द फुयाल  – वडा सदस्य – ९८४१७३५९८९
  3.  दुर्गा फुयाल – वडा सदस्य- ९८४१८५७५७५
  4. लिलामणि खतिवडा – वडा सदस्य- ९८४३१९१५९१
  5.  कृष्ण कुमारी बि.क. -वडा सदस्य- ९८०८१०१९८०

फेसबुक प्रतिक्रियाहरु