जुनेली न्युज, काठमाडौँ | बैसाख ७ आउदो स्थानीय चुनाबको लागि ४ दलले गठबन्धन गरेका छन् | आज प्रधानमन्त्री तथा नेपालि काँग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका उप महानगरपालिकामा कुन दलले प्रमुख र कुन दलले उपप्रमुख पाउने भन्ने टुंगो लागेको छ | जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर […]