बैशाख १९, काठमाडौँ |  गैरीगाऊ युवा क्लबले जोरपटी ओरालो  एभरेष्ट बैंक पछाडी निशुल्क खाना बितरण गरेको छ | गोकर्नेश्वोर नगरपालिका वडा न ५  का वडा अध्यक्ष  नारायण बहादुर सुबेदी,  गोकर्णेश्वर वडा ६ का वडा अध्यक्ष रमेश अर्याल, बरिष्ठ  समाजसेवी सम्भु प्रसाद अधिकरी र दिपक लामा को सहयोग तथा संरक्षणमा दैनिक १५०० को हराहरिमा गैरिगाऊ टोल […]