शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
जुनेली बिशेष

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

२१ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु