जुनेली न्यून, काठमाडौँ। काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विमल ठकुरी विजयी भएका छन्। उनले २३७० मतान्तरले आफ्ना प्रतिद्वन्द्वी रामेश्वर फुयाललाई पराजित गरेका हुन्। सो क्षेत्रमा पर्ने प्रदेश ख मा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १,२ र ३ र गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३,४,६,७ र ८ रहेको छ । ठकुरीले २०७४ सालको […]