शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गोकर्णेश्वर ३ बालुवामा आँखा शिविर संचालन
Breaking News

गोकर्णेश्वर ३ बालुवामा आँखा शिविर संचालन

जुनेली न्यूज, काठमाडौं,

गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित बालुवामा निशुल्क आँखा शिविर सञ्चालन भएको छ। स्थानीय जनताको स्वास्थ्यको ख्याल गर्दै आज नगरपालिकाका मेयर दिपक रिसालको उपस्थितिमा शिविर सञ्चालन भएको हो।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदीको पनि उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु