जुनेली न्युज,१३ वैशाख काठमाडौं | वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ | आइतबार र सोमबार गरि ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ | निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो तर, राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले […]