चैत १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीकी नेतृ रामकुमारी झाक्रीले पार्टी एकतालाई कायम गर्नु पर्ने बताएकी छन् । उनले भनेकी छन- दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । शनिबार सामाजिक संजाल टुवीट् मार्फत धारण सार्वजनिक गर्दै उनले पार्टीलाई बचाउनु पर्ने […]