शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माधव नेपाल र भीम रावल पार्टीको साधारण सदस्यबाटै निलम्बन
समाचार

माधव नेपाल र भीम रावल पार्टीको साधारण सदस्यबाटै निलम्बन

चैत १६,

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो।

पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नफर्काएकाे भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ।

नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्रसमेत पठाइसकेको छ।फालई फोटो

फेसबुक प्रतिक्रियाहरु