जुनेली न्यूज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने पनि घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि श्रेष्ठले बताएका छन् । शिक्षा, स्वास्थ्य, […]