शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दार्चुला घटनाबारे  भारतसामू औपचारिक विरोध जनाउन एमाले नेता गणेश ठगुन्नाको माग
Breaking News

दार्चुला घटनाबारे  भारतसामू औपचारिक विरोध जनाउन एमाले नेता गणेश ठगुन्नाको माग

जुनेली न्यूज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा  प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनामा  भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद गणेश ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु