जुनेली न्यूज काठमाण्डौ | माधवकुमार नेपालको साथ छोडेका एमालेका ९ जना नेताले संयुक्त विज्ञप्तिमार्फत पार्टीको विवाद समाधानका लागि बनाइएको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन नुहँदा पार्टी फुटेको बताएका छन् । विज्ञप्ति जारी गर्नेहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् […]