साउन २६, काठमाण्डौ । देशका केही ठाउँमा गएराति ठूलो पानी परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै महाशाखाले ठूलो पानी परेका र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम […]