शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै
समाचार

आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषद

२६ साउन ।

काठमाडौं । आज साँझ  ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ । कोरोना संक्रमणको सख्याम बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।file Photo

फेसबुक प्रतिक्रियाहरु