साउन २६, रामेछाप । नेपाली कांग्रेस रामेछापका युवा नेता महेश कार्की नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा गठित संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य बनेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका थिए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी […]