साउन २५, रामेछाप । रामेछापकाे मन्थली नगरपालिका -२ लिपेखोलामा अाइतबार दिउँसो माध्यनह १२ : २० बजे टिफर दुर्घटना परि एक घाइते भएका छन् । घाइते हुनेमा साेही टिफरका चालक दोलखा जिल्ला बिगु गाउँपालिका वडा नं. ४ सिंगटी बस्ने अन्दाजी २५/२६ वर्षका मोहन बहादुर पाण्डे रहेका छन् । उनलाई रामेछाप प्रहरीले उद्दार गरी उपचारको लागी […]