असोज २, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भर्चुअल रुपमा संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभामा भाग लिने भएको छ । न्यूयोर्कमा आजदेखि सुरु भएको ७५ औं महासभालाई प्रधानमन्त्री ओलीले आउँदो सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र आउँदो १४ […]