जुनेली न्युज, काठमाडौँ | कबिता “आमा” तिमी कति महान छौ यो संसार देखायौ आमा हजारौ जन्ममा तिर्न नसक्ने गुन लगायौ आमा   आफ्नो भागमा परेको खुसी आफू सङ नराखी भिर,पाखा,घाम,पानी केही नभनी पडायौ आमा   घाँस र दाउरा गर्दा आफू खाली खुट्टा नै हिड्यौ मलाइ नयाँ किनि आफुले काडा बिझायौ आमा   आफू भोकै बसि अघाए […]