पुष ०७, काठमाडौं । आज नेकपा औपचारिक रुपमा फूट्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज छुट्टै आफू निकट नेता, संसदहरुको भला बोलाएका छन् । मंगलबार बिहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका हुन् । संसद बिघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरुले सोमबार पनि छुट्टाछुट्टै आफू निकट नेताहरु संग छलफल गरेका […]