माघ ०२, रामेछाप । रामेछापमा बिहिबार एकैदिन ६ जना डिस्चार्ज भएका छन् । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएर होमक्वरेन्टिन, आइसोलेसन र होम आइसोलेसनमा उपचार गराइरहेका ४०, २३, २६, ३४, २९, वर्षका महिला र १३ र २६ वर्षका पुरुषहरु डिस्चार्ज भएको जिल्ला अस्पताल रामेछापले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्ममा जिल्लमा २२० […]