साउन २५, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा बसोबास गर्ने माझी समुदयका महिलाहरुले सुनकोशी २ जलविद्युत आयोजनाले आफूहरुको पैतृक थाकथलो गुम्ने बताए । वडा नं ६ कुनौरीमा बसोबास गर्दै आएका उनीहरुले आइतबार २६ औँ विश्व आदिवासी दिवसका अवसरमा गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा उनीहरुले आफुहरुको भाषा, धर्म, संस्कृति, परम्परा र पहिचान लोप हुनलागेको […]