कात्तिक २५, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ । यो भ्याक्सिन औषधि कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन् र, कम्पनीले भनेको छ, यो विज्ञान र मानवताका लागि महान दिन हो । फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरकामानिसहरुलाई यो वैश्विक संकटबाट बाहिर निकाल्न निकै नजिक […]