पुष १४, काठमाडौं । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) प्रचण्ड-नेपालकी नेता, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले संसद् पुन संचालन नहुदा सम्म आन्दोलन जारी राखिने बताएकी छन् । संसद् बिघटन बिरोध सभालाई काठमाडौं सम्बोधन गर्दै शाक्य केपी ओली कम्रेर नभएको बताइन् । ओली सरकार ढल्छ, ओली कम्ररेड् हैन रहेछन् पुष्टि भयो, यो केपी सरकारले जनतालाई दुषशास् गरेको […]