पुष ०८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् । पुस ७ गते मंगलबार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि डा खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान […]