सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पकरवास गा.वि.सका पूर्व अध्यक्ष कार्की कांग्रेसमा प्रवेश
रामेछाप बिशेष

पकरवास गा.वि.सका पूर्व अध्यक्ष कार्की कांग्रेसमा प्रवेश

पुष ०५,

रामेछाप । सत्यको बाटोमा कांग्रेस मात्रै रहेछ भन्दै खाँडादेवी गाउँपालिका पकरवास, साविकको पकरवास गा.वि.सका पूर्व अध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् ।

उनी नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । पूर्व गा.विस अध्यक्ष समेत बनेका अग्रज डोडसबिक्रम कार्की नेकमा परित्याग गरी कांग्रेसमा शनिबार प्रवेश गरेका हुन् ।

उनलाई पूर्व पार्टी सभापति रामचन्द्र खड्काबाट पार्टी सदस्यता ग्रहण गरेका छन् । उनले नेकपाले जनतालाई दुःख दिने गरेको भ्रष्टचार गरी जनलाई धोक दिएको, कोरोनाको मारमा परेका जनतालाई सरकार छ भन्न पार्न नसकेको भन्दै पार्टी त्याग गरेका हुन् । काण्डै काण्डा नेपकाको सरकारले मच्चा उनको भनाई थियो ।

कार्कीलाई कांग्रेसमा प्रवेश गरेको भन्दै कांग्रेस जिल्ला उपसभापति जितेन्द्र मोक्तान,पार्टी महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी, भरत प्रसाद चौलागाईं, बल बहादुर परियार, प्रदेश सभा उमेदवार जित बहादुर मगर, खाँडादेवी गाउँपालिका प्रमुखका उमेदवार वेदराज लामा लगाएतले स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु