माघ २६, काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा १६ बर्ष भन्दा मुनिका छात्र ,छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । मिति २०७७ माघ २५ गते लिम्पिया स्कुलमा पत्रकार सम्मेलन गरि बास्केट्बल नगर कप हुने जानकारी भएको हो | पत्रकार सम्मेलनमा गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुबेदी, नगरपालिका प्रमुख सल्लाहकार […]