शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ला लिगा : शीर्ष स्थानमा रहेकाे एट्लेटिकाे मड्रिडद्वारा तीन अंकको अग्रता कायम
समाचार

ला लिगा : शीर्ष स्थानमा रहेकाे एट्लेटिकाे मड्रिडद्वारा तीन अंकको अग्रता कायम

पुस ५,
काठमाण्डौ  । स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तीन अंकको अग्रता कायम गरेको छ ।

इल्चलाई ३-१ गोलले हराएसँगै शीर्ष स्थानमा रहेको मड्रिडले २९ अंक बनाएको हो । एट्लेटिको मड्रिडभन्दा २ खेल बढी खेलेको रियल सोसिडाडको २६ अंक रहेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन लुइस स्वारेजले २ र डिएगो कोस्टाले एक गोल गरेका थिए । यस्तै इल्चका लागि लुकास बाेयले एक गोल गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु